मत्ती 8:15 - पवित्र बाइबल15 तब येशूले तिनको हात छुनुभयो तिनी निको भइन्। अनि तिनी उठिन् र उहाँको सुसार गरिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 उहाँले तिनको हात छुनुभयो, र जरोले तिनलाई छोड़्यो। अनि तिनी उठिन्, र उहाँको सेवा गरिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 येशूले तिनको हात छोइदिनुभयो र तिनलाई ज्वरोले छोडिहाल्यो अनि तिनी उठेर उहाँको सेवा सत्कार गर्न लागिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 उहाँले तिनको हात छुनुभयो, र ज्वरोले तिनलाई छोडिहाल्यो; अनि उठेर तिनले उहाँको सेवा गरिन्। Viz kapitola |