Online Bible

- Reklamy -




मत्ती 8:13 - पवित्र बाइबल

13 तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, “तिम्रो घरमा जाऊ। तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ।” अनि ठीक त्यसैबला उसको नोकर निको भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब येशूले कप्‍तानलाई भन्‍नुभयो, “जाऊ, जस्‍तो तिमीले विश्‍वास गरेका छौ, त्‍यस्‍तै तिमीलाई होस्‌।” अनि त्‍यो नोकर त्‍यही घड़ी निको भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसपछि येशूले कप्‍तानलाई भन्‍नुभयो, “हुन्‍छ, अब तिमी जाऊ, तिमीले विश्‍वास गरेजस्‍तै हुनेछ।” त्‍यति नै खेर कप्‍तानको नोकर निको भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब येशूले त्यस सेनापतिलाई भन्‍नुभयो, “जाऊ! तिमीले जस्तो हुनेछ भनी विश्‍वास गरेका थियौ, त्यस्तै हुनेछ।” अनि तिनको सेवक त्यसै बेला निको भइहाल्यो।

Viz kapitola kopírovat




मत्ती 8:13

Následuj nás:

Reklamy


Reklamy