मत्ती 8:12 - पवित्र बाइबल12 तर राज्यमा मार्ग पाउनु पर्ने मानिसहरू चाहिं तिनीहरू अन्धकार भित्र फालिनेछन्। अनि त्यो ठाउँमा मानिसहरू पीडाले रूवाबासी र दाह्रा किट्ने छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर राज्यका सन्तान बाहिरी अन्धकारमा फालिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर परमेश्वरको राज्यमा हुनुपर्ने इस्राएलीहरूचाहिँ बाहिर अन्धकारमा फ्याँकिनेछन् र त्यहाँ तिनीहरू दाह्रा किट्दै रुवाबासी गरिरहनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर परमेश्वरको राज्यमा हुनुपर्ने सन्तानचाहिँ बाहिरको अन्धकारमा फालिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।” Viz kapitola |