Online Bible

- Reklamy -




मत्ती 8:11 - पवित्र बाइबल

11 धेरै मानिसहरू पूर्व र पश्चिमबाट आई पुग्ने छन् अनि तिनीहरू स्वर्गको राज्यमा अब्राहाम, इसाहाक र याकूबसँग भोजन गर्नका निम्ति मेचमा बस्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 म तिमीहरूलाई भन्‍दछु, पूर्व र पश्‍चिमबाट धेरै जना आउनेछन्, र अब्राहाम, इसहाक र याकूबसँग स्‍वर्गका राज्‍यको भोजमा बस्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 साँच्‍चै म तिमीहरूलाई भन्‍छु, पूर्व र पश्‍चिमबाट अरू जातिका धेरै मानिसहरू परमेश्‍वरको राज्‍यमा आउनेछन् र अब्राहाम, इसहाक र याकूबसँगै खान बस्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 म तिमीहरूलाई भन्दछु, धेरै जना पूर्व र पश्‍चिमबाट आउनेछन्। अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकोबसित भोजमा बस्‍नेछन्।

Viz kapitola kopírovat




मत्ती 8:11

Následuj nás:

Reklamy


Reklamy