मत्ती 7:9 - पवित्र बाइबल9 “तिमीहरूमध्येको बाबु होला? यदि तिमीहरूको छोरोले रोटी मागे, के तिमीहरू उसलाई ढुङ्गा दिन्छौ? अँहँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “तिमीहरूमध्ये कुन मानिस होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 के तिमीहरूमध्ये कोही यस्तो बुबा होला, जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा दिन्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “तिमीहरूमध्ये त्यो को होला, जसको छोराले रोटी माग्यो भने उसलाई ढुङ्गा देला? Viz kapitola |