मत्ती 7:5 - पवित्र बाइबल5 ए कपटी हो! पहिले तिम्रो आफ्नै आँखामा भएको त्यो ठूलो काठको चोइटो निकाल त्यसपछि मात्र तिमीले आफ्ने भाइको आँखामा भएको कसिङ्गर देख्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 ए ढोंगी, पहिले आफ्नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 ए कपटीहरू हो! पहिले आफ्नै आँखाको मूढो निकाल अनि पो अर्काको आँखाको सिन्का निकाल्न छर्लङ्ग देख्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल। अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ। Viz kapitola |