Online Bible

- Reklamy -




मत्ती 7:4 - पवित्र बाइबल

4 अथवा कसरी तिमीले तिम्रो भाइलाई भन्नसक्छौ, ‘मलाई तिम्रो आँखाबाट कसिङ्गर निकाल्नदेऊ,’ जब तिम्रो आफ्नै आँखामा त्यो काठको ठूलो चोइटो रहेकोछ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अथवा तिम्रो आफ्‍नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्‍न सक्‍छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्‍न देऊ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 आफ्‍नो आँखाको मुढो पनि नदेख्‍नेले आफ्‍नो दाजुभाइलाई कसरी भन्‍न सक्‍छौ, ‘खैखै, म तिम्रा आँखाको सिन्‍का निकालिदिऊँ?’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जब तिम्रो आँखाभित्र मुढो रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्‍न सक्छौ?

Viz kapitola kopírovat




मत्ती 7:4

Následuj nás:

Reklamy


Reklamy