मत्ती 7:29 - पवित्र बाइबल29 किनभने येशूले तिनीहरूका व्यवस्थाको शास्त्रीहरूले झैं सिकाउनु भएन। तर अख्तियार भएको मानिसले जस्तो सिकाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैँ होइन, तर अधिकार भएको मानिसले जस्तो गरी सिकाउनुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 किनभने उहाँले अरू धर्म-गुरुहरूले जस्तो गरी होइन, तर ठूलो अधिकारसँग शिक्षा दिनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुहुन्थ्यो। Viz kapitola |