Online Bible

- Reklamy -




मत्ती 7:27 - पवित्र बाइबल

27 अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र त्‍यो घर ढल्‍यो, अनि त्‍यसको ठूलो विनाश भयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 घर बनाएपछि पानी पर्‍यो, बाढी आयो, हुरी चल्‍यो अनि त्‍यसको घर ढलेर भताभुङ्गै भयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 अनि पानी पर्‍यो, भल आयो, हुरी चल्यो, र त्यसमा बजारियो। अनि त्यो पूरै ध्वस्त भएर ढल्यो।”

Viz kapitola kopírovat




मत्ती 7:27

Následuj nás:

Reklamy


Reklamy