मत्ती 7:25 - पवित्र बाइबल25 त्यहाँ घनघोर पानी पर्यो अनि बाढी आयो। तुफान हुरीले त्यो घरलाई हान्यो। तर पनि त्यो घर ढलेन। किनकि त्यो घर चट्टानमाथि निर्माण गरिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 अनि पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन। किनकि त्यो चट्टानमाथि बसालिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 घर बनाएपछि बाढी आयो, हुरी चल्यो, तर जग बलियो भएकोले घर ढलेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 अनि पानी पर्यो, भल आयो, हुरी चल्यो, र त्यस घरमा बजारियो; तर पनि त्यो ढलेन। किनकि त्यसको जग चट्टानमाथि थियो। Viz kapitola |