Online Bible

- Reklamy -




मत्ती 7:24 - पवित्र बाइबल

24 “हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गर्छ उनै बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “यसकारण जसले मेरा यी वचन सुन्‍छ र पालन गर्छ, म एक जना बुद्धिमान्‌ मानिससँग त्‍यसको तुलना गर्छु, जसले आफ्‍नो घर चट्टानमाथि बनायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “साँच्‍चै, मैले भनेका यी कुरा सुनेर मान्‍नेचाहिँ आफ्‍नो घर ढुङ्गाको बलियो जगमाथि बनाउने बुद्धिमान् मानिसजस्‍तै हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्दछ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो।

Viz kapitola kopírovat




मत्ती 7:24

Následuj nás:

Reklamy


Reklamy