मत्ती 7:19 - पवित्र बाइबल19 असल फल दिन नसक्ने प्रत्येक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ। Viz kapitola |