Online Bible

- Reklamy -




मत्ती 7:17 - पवित्र बाइबल

17 त्यसरी नै, प्रत्येक असल रूखले राम्रो फल दिन्छ। अनि नराम्रो रूखले नराम्रै फल दिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सप्रेको बोटमा त फल पनि सप्रेकै फल्‍छ। तर किक्रिक्‍क परेको बोटमा कसरी फल सप्रिन सक्‍छ र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यस्तै किसिमले असल रूखले असल फल फलाउँछ, तर खराब रूखले खराब फल फलाउँछ।

Viz kapitola kopírovat




मत्ती 7:17

Následuj nás:

Reklamy


Reklamy