मत्ती 7:15 - पवित्र बाइबल15 “झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेंडा़, का भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “नक्कली अगमवक्ताहरूदेखि होशियार होओ। तिनीहरू भेडाको जस्तै रूप लिएर आउँछन्, तर भित्र डरलाग्दा ब्वाँसाजस्ता हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “झूटा अगमवक्ताहरूदेखि होसियार बस; जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्। Viz kapitola |