मत्ती 7:14 - पवित्र बाइबल14 जीवनको बाटोमा लाने ढोका साँघुरो छ अनि बाटो अति कठिन छ। केवल केही मानिसहरूले मात्र त्यो बाटो पैलाउन सक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ, र त्यो भेट्टाउने थोरै नै हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 सानो ढोका र साँघुरो बाटोचाहिँ अप्ठ्यारो हुन्छ, तर यसले नै जीवनमा पुर्याउँछ। यस बाटोलाई भेट्टाउनेहरू त थोरै मात्रै हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर जीवनमा पुर्याउने ढोका सानो र बाटो साँघुरो छ, र थोरैले मात्र त्यो भेट्टाउँछन्। Viz kapitola |