मत्ती 7:11 - पवित्र बाइबल11 तिमी परमेश्वर झैं होइनौ-तिमी दुष्ट हौ र पनि तिमीहरूका छोरा-छोरीहरूलाई असल कुराहरू दिन जान्दछौ। यसकारण तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी भरेर असल चीजहरू दिनु हुनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीहरूलाई असल चीज दिन जान्दछौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसरी तिमीहरू दुष्ट भएर पनि आफ्ना छोरा-छोरीलाई असल कुराहरू दिन जान्दछौ भने झन् स्वर्गमा हुनुहुने तिमीहरूका पिताले त उहाँसँग माग्नेहरूलाई झन् कति असल कुरा दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसरी तिमीहरू यति दुष्ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति असल उपहारहरू दिनुहुनेछ। Viz kapitola |