Online Bible

- Reklamy -




मत्ती 6:8 - पवित्र बाइबल

8 त्यस्ता मानिसहरू जस्तो नहोऊ। तिमीहरूले पितासँग माग्नुभन्दा अघि नै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यसकारण तिनीहरूजस्‍ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्‍नभन्‍दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तर तिमीहरूचाहिँ तिनीहरूजस्‍ता नहोओ किनभने माग्‍नुभन्दा पहिले नै तिमीहरूलाई के कुराको खाँचो परेको छ भन्‍ने कुरा स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताले जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूजस्ता नहोओ; किनकि तिमीहरूले माग्नुभन्दा पहिले नै तिमीहरूलाई के चाहिन्छ भन्‍ने कुरा तिमीहरूका पिताले जान्‍नुहुन्छ।

Viz kapitola kopírovat




मत्ती 6:8

Následuj nás:

Reklamy


Reklamy