Online Bible

- Reklamy -




मत्ती 6:6 - पवित्र बाइबल

6 जब तिमी प्रार्थना गर्दछौ, तिमी आफ्नो भित्री कोठामा पसी ढोका बन्द गर। त्यसपछि तिमी आफ्ना पितासित गुप्तमा प्रार्थना गर। गुप्तरूपमा गरेको सबै कुरा तिम्रा पिताले देख्नुहुनेछ, र तिमीलाई उहाँले इनाम दिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिमीचाहिँ प्रार्थना गर्ने बेलामा कोठाभित्र पसी ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा परमेश्‍वर पितासँग प्रार्थना गर अनि गुप्‍तमा गरेको काम देख्‍नुहुने पिताले तिमीलाई इनाम दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर जब तिमीहरू प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका बन्द गरेर तिमीहरूका गुप्‍तमा हुनुहुने पितालाई प्रार्थना गर; तब गुप्‍त रूपमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई खुल्‍लमखुल्‍ला प्रतिफल दिनुहुनेछ।

Viz kapitola kopírovat




मत्ती 6:6

Následuj nás:

Reklamy


Reklamy