Online Bible

- Reklamy -




मत्ती 6:4 - पवित्र बाइबल

4 तिम्रो दान-पुण्य गुप्त रूपमा होस्। गुप्त रुपमा गरेका तिम्रो दान-पुण्य तिम्रा पिताले अवश्यै देख्नु हुनेछ। तब तिम्रा पिताले, जसले गुप्तहरूपमा के गरिएको छ देखनुभएको छ र उहाँले तिमीलाई इनाम दिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिम्रो दान गुप्‍तमा होस्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 दिँदा सुटुक्‍क देओ अनि सुटुक्‍क दिँदा देख्‍नुहुने परमेश्‍वर पिताले तिमीलाई इनाम दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि तिम्रो दान गुप्‍तमा होस्; ताकि गुप्‍तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ।

Viz kapitola kopírovat




मत्ती 6:4

Následuj nás:

Reklamy


Reklamy