Online Bible

- Reklamy -




मत्ती 6:34 - पवित्र बाइबल

34 जसद्वारा भोलिको निम्ति तिमीहरूले त्यत्ति फिक्री गर्नु पर्ने छैन, प्रत्येक दिनमा आ-आफ्नै समस्या हुन्छ। भोलिको दिनको पनि आफ्नै समस्याहरू छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 भोलिको चिन्‍ता नगर। भोलिको समस्‍या भोलि नै सुल्‍झिन्‍छ। आजलाई आजकै दु:ख पुग्‍दो छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 यसकारण भोलिको निम्ति चिन्ता नगर; किनकि भोलिको चिन्ता भोलिले नै गर्छ। आजको कष्‍ट आजको निम्ति पर्याप्‍त छ।”

Viz kapitola kopírovat




मत्ती 6:34

Následuj nás:

Reklamy


Reklamy