मत्ती 6:31 - पवित्र बाइबल31 “यसर्थ फिक्री गर्दै यसो नभन, ‘हामी के खाउँला?’ ‘के पिउँला?’ वा हामी ‘के लगाउँला?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 “यसकारण के खाऔं, के पिऔं र के लाऔं भनेर चिन्ता नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यसकारण ‘हामी के खाऔँला?’ अथवा ‘हामी के पिऔँला?’ अथवा ‘हामी के लगाऔँला?’ भनी चिन्ता नगर। Viz kapitola |