Online Bible

- Reklamy -




मत्ती 6:3 - पवित्र बाइबल

3 तर जब तिमी दरीद्रका निम्ति दान-पुण्य गर्दछौ, एकदमै गुप्त रुपले गर। तिमीले के गर्न लागि रहेका छौ भनेर कसैले चाल नपाओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यसैले कसैलाई दिँदा तिम्रो दाहिने हातले दिएको देब्रे हातले समेत थाहा नपाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब तिमीले खाँचोमा परेकाहरूलाई दिन्छौ, तब तिम्रो दाहिने हातले जे गर्दैछ, त्यो तिम्रो देब्रे हातले थाहा नपाओस्।

Viz kapitola kopírovat




मत्ती 6:3

Následuj nás:

Reklamy


Reklamy