मत्ती 6:29 - पवित्र बाइबल29 तर पनि म तिमीहरूलाई भन्दछु, महान अनि धनी राजा सुलेमान समेतले यी फूलहरू मध्ये एउटा जत्ति पनि सिंगारिएका थिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तर म तिमीहरूलाई भन्छु, सोलोमन राजाको त्यत्रो धन-सम्पत्ति छँदाछँदै पनि उनी ती फूलहरू जति सिंगारिन सकेका थिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तर पनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। Viz kapitola |