Online Bible

- Reklamy -




मत्ती 6:23 - पवित्र बाइबल

23 तर यदि तिम्रा आँखा खराब छन् भने, तिम्रो सम्पूर्ण शरीर अँध्यारो हुनेछ। यदि तिम्रो उज्यालो चाहिं अँध्यारो भयो भने, त्यो घनघोर अँध्यारो हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तर तिम्रा आँखा खराब छन्‌ भने, तिम्रो सारा शरीर अँध्‍यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने, त्‍यो अँध्‍यारो कस्‍तो घोर हुन्‍छ!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तर यदि तिम्रो आँखा धमिलो छ भने पूरै शरीर अँध्‍यारो हुन्‍छ। त्‍यसरी नै तिम्रो हृदयमा भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने त्‍यो झन् कति बढी अँध्‍यारो होला!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर यदि तिमीहरूका आँखा नै अस्वस्थ छन् भने तिमीहरूका सम्पूर्ण शरीर नै अत्यन्त अँध्यारोमा हुन्छ। यसकारण यदि तिमीहरूभित्र भएको उज्यालो नै अँध्यारो छ भने त्यो अँध्यारो कति बढी होला!

Viz kapitola kopírovat




मत्ती 6:23

Následuj nás:

Reklamy


Reklamy