Online Bible

- Reklamy -




मत्ती 6:19 - पवित्र बाइबल

19 “आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 “आफ्‍नो निम्‍ति पृथ्‍वीमा धन-सम्‍पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्‍ट पार्छन्‌ र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 “आफ्‍नो लागि पृथ्‍वीमा धन-सम्‍पत्ति नथुपार। यहाँ थुपारेको सम्‍पत्तिमा त किरा लाग्‍छ, खियाले खान्‍छ र चोरले चोर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “आफ्ना निम्ति पृथ्वीमा धनसम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्‍ट पार्छ, र चोरले फोरेर चोरिदिन्छ।

Viz kapitola kopírovat




मत्ती 6:19

Následuj nás:

Reklamy


Reklamy