मत्ती 6:17 - पवित्र बाइबल17 यसर्थ जब तिमीहरू उपवास बस्छौ, आफू राम्रो र असल भएर बस। आफ्नो मुख धोऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर तिमीचाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिमीचाहिँ उपवास बस्ने बेलामा सधैँजस्तै टाउकोमा तेल लगाई मुख धोएर बस। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर जब तिमीहरू उपवास बस्दछौ, तब शिरमा तेल लगाओ र आफ्नो मुख धोओ। Viz kapitola |