Online Bible

- Reklamy -




मत्ती 6:15 - पवित्र बाइबल

15 यदि तिमीहरूले मानिसहरूका दोष क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका पिताले पनि तिमीहरूका दोष क्षमा गर्नुहुनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर यदि तिमीहरूले अरूलाई क्षमा गरेनौ भने परमेश्‍वर पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर तिमीहरूले मानिसहरूका पाप क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन।

Viz kapitola kopírovat




मत्ती 6:15

Následuj nás:

Reklamy


Reklamy