Online Bible

- Reklamy -




मत्ती 6:13 - पवित्र बाइबल

13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर हामीलाई दुष्टहरूबाट बँचाउनु होस्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टबाट छुटाउनुहोस्‌ किनभने राज्‍य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 हामीलाई ठूलो जाँचमा नपार्नुहोस्। तर हामीलाई दुष्‍टबाट जोगाउनुहोस्। [किनभने राज्‍य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।]

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टदेखि छुटाउनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्।’

Viz kapitola kopírovat




मत्ती 6:13

Následuj nás:

Reklamy


Reklamy