Online Bible

- Reklamy -




मत्ती 6:12 - पवित्र बाइबल

12 हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्। जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ।

Viz kapitola kopírovat




मत्ती 6:12

Následuj nás:

Reklamy


Reklamy