मत्ती 6:10 - पवित्र बाइबल10 हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आओस्, अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा पूरा भएजस्तै यस पृथ्वीमा पनि पूरा होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पूरा होस्। Viz kapitola |