Online Bible

- Reklamy -




मत्ती 5:9 - पवित्र बाइबल

9 धन्य मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मेलमिलाप गराउनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरू परमेश्‍वरका सन्‍तान कहलिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मेलमिलाप गराउनेहरू धन्य हुन्, किनभने तिनीहरू परमेश्‍वरका सन्तान कहलाइनेछन्।

Viz kapitola kopírovat




मत्ती 5:9

Následuj nás:

Reklamy


Reklamy