मत्ती 5:6 - पवित्र बाइबल6 धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमेश्वरको हरेक आज्ञा र इच्छा पूरा होस् भनेर सम्पूर्ण हृदयले तिर्सना गर्नेहरू कति धन्य हुन्! किनभने तिनीहरूको तिर्सना पूरा गरिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्, किनभने तिनीहरू तृप्त हुनेछन्। Viz kapitola |