Online Bible

- Reklamy -




मत्ती 5:48 - पवित्र बाइबल

48 यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

48 यसकारण जस्‍तो तिमीहरूका स्‍वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्‍छ, तिमीहरू पनि त्‍यस्‍तै सिद्ध हुनुपर्दछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

48 स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिता सबै कुरामा ठीक हुनुभएजस्‍तै तिमीहरू पनि सबै कुरामा ठीक होओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 यसैले तिमीहरूका स्वर्गीय पिता जसरी सर्वगुणी हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सर्वगुणी हुनुपर्दछ!

Viz kapitola kopírovat




मत्ती 5:48

Následuj nás:

Reklamy


Reklamy