मत्ती 5:46 - पवित्र बाइबल46 यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कनै इनाम पाउने छैनौ। महसूल उठाउनेहरूले पनि त्यसै गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 आफूलाई माया गर्नेलाई मात्रै माया गर्छौ भने तिमीहरूले के इनाम पाउन सक्छौ र? त्यस्तो माया त कर उठाउनेहरूले पनि गर्छन् नि! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीहरूले के प्रतिफल पाउनेछौ? त्यो त कर उठाउनेहरूले पनि गरिरहेका छैनन् र? Viz kapitola |