मत्ती 5:45 - पवित्र बाइबल45 यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँच्चो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ, र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 सो गर्यौ भने तिमीहरू स्वर्गमा हुनुहुने परमेश्वर पिताका छोरा-छोरी हुनेछौ किनभने परमेश्वरले पनि दुष्ट र असल दुवैलाई घाम लगाइदिनुहुन्छ अनि पापी र धर्मात्मा दुवैका लागि नै पानी बर्साइदिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 अनि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका सन्तान बन्नेछौ। उहाँले दुष्ट र असल दुवैका निम्ति सूर्य उदाइदिनुहुन्छ। अनि धर्मी र अधर्मी दुवैका निम्ति पानी बर्साइदिनुहुन्छ। Viz kapitola |