मत्ती 5:44 - पवित्र बाइबल44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 तर म तिमीहरूलाई भन्छु, शत्रुहरूलाई पनि प्रेम गर। आफूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 तर म तिमीहरूलाई भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर। अनि तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। Viz kapitola |