मत्ती 5:42 - पवित्र बाइबल42 यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 तिमीसँग माग्नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्कार नगर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 अनि तिमीसँग माग्नेलाई देओ र ऋण माग्नेलाई पनि ऋण देओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तिमीसँग माग्नेलाई देऊ; र तिमीसित ऋण माग्नेलाई इन्कार नगर। Viz kapitola |