Online Bible

- Reklamy -




मत्ती 5:40 - पवित्र बाइबल

40 यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लीने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्‍यसलाई तिम्रो खास्‍टो पनि दिइहाल।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 कसैले मुद्दा चलाएर तिम्रो दौरा लान खोज्‍छ भने उसलाई तिम्रो कोट पनि देओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 अनि यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लिन खोज्छ भने त्यसलाई तिम्रो खास्टो पनि दिइहाल।

Viz kapitola kopírovat




मत्ती 5:40

Následuj nás:

Reklamy


Reklamy