मत्ती 5:38 - पवित्र बाइबल38 “तिमीहरूले सुनेकाछौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बद्ला दाँत।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 “ ‘आँखाको बदला आँखा, दाँतको बदला दाँत’ भनेको तिमीहरूलाई थाहा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘आँखाको सट्टा आँखा र दाँतको सट्टा दाँत।’ Viz kapitola |