Online Bible

- Reklamy -




मत्ती 5:37 - पवित्र बाइबल

37 यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढ्ता चाहिं दुष्ट-तर्फबाट भएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्‌। यीभन्‍दा बढ़ीचाहिँ दुष्‍टताबाट आउँदछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 जे कुरा भन्‍नु छ, हो भने हो, होइन भने होइन भन। त्‍योभन्दा बढी भन्‍नुचाहिँ दुष्‍टका कुरा हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 तर तिमीहरूको वचन ‘हो’ चाहिँ ‘हो’ भन, र ‘होइन’ चाहिँ ‘होइन’ नै भन; यसभन्दा बढ्ताचाहिँ सबै दुष्‍टबाट आउँछ।

Viz kapitola kopírovat




मत्ती 5:37

Následuj nás:

Reklamy


Reklamy