Online Bible

- Reklamy -




मत्ती 5:36 - पवित्र बाइबल

36 अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 आफ्‍नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्‍दैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 आफ्‍नो टाउको छोएर पनि शपथ खानुहुँदैन किनभने तिमीहरू आफ्‍नो टाउकोको एउटै केश पनि सेतो वा कालो पार्न सक्‍दैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 अनि तिम्रो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ।

Viz kapitola kopírovat




मत्ती 5:36

Následuj nás:

Reklamy


Reklamy