मत्ती 5:35 - पवित्र बाइबल35 पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 न त पृथ्वीको, किनकि त्यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्यो महाराजाको सहर हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 पृथ्वीको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्यो त परमेश्वरको पाउदान हो अनि यरूशलेमको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्यो त स्वर्गमा हुनुहुने महाराजाको सहर हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 न त पृथ्वीको नाममा, किनकि त्यो उहाँको पाउदान हो: न त यरूशलेमको नाममा, किनकि त्यो महान् राजाको सहर हो। Viz kapitola |