मत्ती 5:34 - पवित्र बाइबल34 तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ। स्वर्गको नाउँमा शपथ नखाओ, किनकि त्यो परमेश्वरको सिंहासन हो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तर म तिमीहरूलाई भन्छु, कुनै कुरामा पनि शपथ खाँदै नखाओ। स्वर्गको नाउँ लिएर शपथ खानुहुँदैन किनभने यो परमेश्वरको सिंहासन हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ; न त स्वर्गको नाममा, किनकि त्यो त परमेश्वरको सिंहासन हो; Viz kapitola |