Online Bible

- Reklamy -




मत्ती 5:33 - पवित्र बाइबल

33 “फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 “फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्‍ति गरिएको शपथ तैंले पूरा गर्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 “उहिलेका मानिसहरूलाई ‘झूटो शपथ नखानू र परमप्रभुलाई गरेको वाचा पूरा गर्नू’ भनेको तिमीहरूलाई थाहै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 “फेरि मानिसहरूलाई धेरै अगि यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘तिमीहरूले शपथ भङ्ग नगर, तर तिमीहरूले प्रभुसित गरेको शपथ पूरा गर।’

Viz kapitola kopírovat




मत्ती 5:33

Následuj nás:

Reklamy


Reklamy