Online Bible

- Reklamy -




मत्ती 5:28 - पवित्र बाइबल

28 तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तर म तिमीहरूलाई भन्‍दछु, जसले कोही स्‍त्रीलाई कामवासनाको इच्‍छाले हेर्दछ, त्‍यसले अघिबाटै आफ्‍नो हृदयमा त्‍यससँग व्‍यभिचार गरिसकेको हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 तर म भन्‍छु, कसैले कुनै स्‍त्रीलाई नराम्रो विचारले हेर्‍यो भने पनि त्‍यसले मनमा व्‍यभिचार गरिसकेको हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तर म तिमीहरूलाई भन्दछु, जसले कुनै स्त्रीलाई कुदृष्‍टि लगाउँछ, उसले आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ।

Viz kapitola kopírovat




मत्ती 5:28

Následuj nás:

Reklamy


Reklamy