मत्ती 5:27 - पवित्र बाइबल27 “तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 “ ‘व्यभिचार गर्नुहुँदैन’ भनेको कुरा त तिमीहरूले सुनेका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “तिमीहरूले ‘व्यभिचार नगर्नू’ भनेको सुनेका छौ। Viz kapitola |