Online Bible

- Reklamy -




मत्ती 5:26 - पवित्र बाइबल

26 म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुन्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्‍जेल तिमी त्‍यहाँबाट उम्‍कनेछैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 साँच्‍चै म तिमीलाई भन्‍छु, त्‍यस बेला जरिमानाको एक-एक पैसा नतिरेसम्‍म तिमी त्‍यहाँबाट उम्‍कन पाउनेछैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 म तिमीलाई साँच्‍चै भन्छु, एक-एक पैसा नतिरुन्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ।

Viz kapitola kopírovat




मत्ती 5:26

Následuj nás:

Reklamy


Reklamy