Online Bible

- Reklamy -




मत्ती 5:23 - पवित्र बाइबल

23 “जब तिमीले परमेश्वरलाई भेटी चढाउँछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 “यसकारण तिमीले वेदीमा आफ्‍नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्‍ने तिमीलाई याद भयो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 “यसकारण परमेश्‍वरलाई भेटी चढाउनुभन्दा अघि तिम्रो भाइ तिमीसँग रिसाएको थाहा पायौ भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदैगर्दा यदि तिम्रो विरुद्धमा तिम्रो भाइको केही कुरा छ भन्‍ने सम्झना आयो भने,

Viz kapitola kopírovat




मत्ती 5:23

Následuj nás:

Reklamy


Reklamy