मत्ती 5:21 - पवित्र बाइबल21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्। जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्या नगर्नू, र जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “उहिलेका मानिसहरूलाई ‘मान्छे नमार्नू, मार्यौ भने दण्ड पाउनेछौ’ भनिन्थ्यो। यो त तिमीहरूलाई थाहै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “तिमीहरूले सुनेका छौ, मानिसहरूलाई धेरै अगि के भनिएको थियो, ‘हत्या नगर्नू, अनि जसले हत्या गर्छ, त्यो दण्डको योग्य हुनेछ।’ Viz kapitola |