मत्ती 5:12 - पवित्र बाइबल12 सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब रमाओ, र अत्यन्त खुसी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यति बेला तिमीहरू खुसी र आनन्दित होओ किनभने तिमीहरूको लागि स्वर्गमा ठूलो इनाम राखिएको छ। उहिलेका अगमवक्ताहरूलाई पनि मानिसहरूले त्यसरी नै दु:ख दिएर सताएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब आनन्द मनाओ र खुशी होओ; किनभने स्वर्गमा तिमीहरूका लागि ठूलो प्रतिफल छ। तिमीहरूभन्दा अगिका अगमवक्ताहरूलाई पनि यसरी नै तिनीहरूले सताएका थिए। Viz kapitola |